काठमाडौको विभिन्न विद्यालयमा बम विष्फोट

bombअसोज ४ काठमाडौ , मंगलबार बिहान राजधानीका विभिन्न विद्यालयमा बम फेला परेको र जसमध्ये जोरपाटीका दुई विद्यालयमा विष्फोट भएको छ ।

आकाश दिप स्कुल र मनकामना उच्च माविमा विष्फोट भएको हो । विष्फोटले आकाश दिप  स्कुलको पर्खालमा क्षति पुगेको छ ।

बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेकोे छ । त्यस्तै ललितपुरको  रेडियन्ट स्कुल लगायतका स्थानमा शंकास्पद बस्तु भेटिए पछि ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । त्यसैको आसपासमा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको नाममा पर्चाहरु छरिएका थिए भन्ने अनलाइन खबरमा समाचार छ ।presure cooker

Leave a Reply

Your email address will not be published. Required fields are marked *