केरा खेतीबाट करोडौको आम्दानी (भिडियो सहित)

काठमाडौँ ३० चैत्र, १७ बर्ष अघि गहना बेचेर २ विगाहा जमिनबाट केरा खेती शुरु गरेका यज्ञप्रसाद सुवेदी र उनकी श्रीमती  अहिले ५५ विगाहा जमिनमा केरा खेती गर्छन । अहिले , उनीहरुले  बार्षिक २ करोडको केरा बेचेर आथिक आम्दानी  लिइरहेका  छन् ।
सम्बन्धित समाचारको लागि यो लिङ्कमा क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *