कोटेश्वरको सडकमा कार जमिनमा भासियो

car-accident-koteshworइन्द्र जिजीबिषा, भदौ २५ काठमाडौं । कम्जोर सडक, त्यहि माथि मर्मत सम्भार नहुदा सवारी चालकहरुले सास्ती खेप्नु परिरहेको छ।

बिगत लामो समय अगाडि देखि सडक निर्माणको काम सुरु गरिएको भए पनि कामको गति ढिला सुस्ती भइ दिदा सडक अलपत्र परिरहेको छ ।

यसैको एक उअदाहरण, आज राति करिब ९;४० तिर कोटेश्वरको भाटभटेनिको अपोजिट साइडमा सडकको खाडलमा एक कार यसरि पसेको छ । car-accedent car-accident-1 car-accident-in-koteshwor

Leave a Reply

Your email address will not be published. Required fields are marked *