खोटाङ्गको पछिल्लो जारि मत परिणाम

खोटांग, २२ मंसिर- खोटाङ्गको पछिल्लो जारि मत गणना अनुसार, बाम गठबन्धनको अग्रता कायमै रहेको छ । अहिले १२ बजे सम्मको मत गणना परिणाम अनुसार, बाम गठबन्धनको तर्फबाट विशाल भट्टराईको ९१५२ मत छ भने उनलाई पछ्याउदै कांग्रेसको सरस्वति बजिमयको ५९०८ मत आएको छ ।

यस्तै प्रदेश सभामा बाम गठबन्धनको तर्फबाट राम कुमार राईको ५२९२ मत र कांग्रेसको तर्फबाट बिष्णु कुमार राईको २९७२ मत आएको छ । यस्तै कांग्रेसको तर्फबाट सुवास कुमार पोख्रेलको ३०६४ मत र बाम गठबन्धनको तर्फबाट राजन राईको ४६८४ मत आएको छ ।

नयाँ शक्तिपार्टि बाट उम्मेदवार बनेका मदन राईको ७७३ मत आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *