गायिका प्रमिला राईले यसरी गीत गाउदै उधौली साकेला नाच्न निम्तो गरिन् (भिडियो सहित)

अहिले पछिल्लो समयमा निक्कै चर्चित रहेकी गायिका प्रमिला राईको पुर्ख्यौली थलो पाँचथर र हाल काठमाडौमा स्थायी वसोवास गर्दै आएकी, गायिका प्रमिला राईको घरमा दुई दाजु, ३ दिदी-बहिनि र आमा छन् । तिन दिदी-बहिनी मध्यको प्रमिला माहिली छोरी हुन् । सानै उमेरदेखि गीत गाउन रुचाउने प्रमिला विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आईडलको टप सातौ बन्न सफल भएकी थिइन् ।

आफ्नै विशेष प्याटन भएकी गायिका प्रमिला अत्यान्तै सालिन, भद्र अनि मिलनसार पनि छन् । हालै उनको “कान्छा हौ” र “सोल्टिनी ज्यु” गरेर दुईओटा गीत सार्वजनिक भएको छ,भने कोरिया,दुबई,कतार र मलेशिया पुगेर आफ्नो गायन प्रतिभा प्रस्फुटन गराई सकेकी छन् । छोटो समयमै अत्यान्तै लोकप्रिय बन्न सफल गायिका प्रमिला राई संग ईन्द्र जिजीबिषाले गरेको कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *