गोरखाको प्रारम्भिक नतिजा अनुसार, नारायण काजि, भट्टराई भन्दा अगाडि

गोरखा जिल्लामा चुनावी भिडन्तमा रहेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई र एमाले-माके गठबन्धनबाट माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा सर्वाधिक चर्चाको विषय बनेको छ ।

गोरखा-२ को प्रारम्भिक परिणाम अनुसार कुल २६५ मत गणना भएमा २०४ मत नारायण काजि श्रेष्ठले प्राप्त गरेका छन भने डा. भट्टराईले ६१ मत मात्रै पाएका छन‍् । यो प्रारम्भिक भएकाले कसले जित्छ अहिले नै भन्‍न नसकिने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *