चुनावी अपडेट, अहिले सम्म कांग्रेसको अग्रता

काठमाडौ १५ असार-स्थानीय तह दोस्रो चरण अन्तर्गत भएको निर्वाचन प्रदेश नम्बर १, ५ र ७ का अधिकांश स्थानीय तहमा अहिले मतगणना भइरहेको छ ।

मतगणना भइरहेका स्थानीय तहबाट प्राप्त प्रारम्भिक नजिता अनुसार हालसम्म नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ ।
पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसले ३६ स्थानमा अग्रता लिएको छ । नेकपा एमालेको २३ स्थानमा अग्रता छ भने माओवादी केन्द्रले १४ स्थानमा अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *