जाजरकोटमा कांग्रेस अगाडि

जाजरकोट – जिल्लामा सुरु भएको मत गणनाको प्रारम्भिक परिणाम आएको छ । जाजरकोटको क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजिवबिक्रम शाहले ६१३ मत पाएका छन् भने माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले ४३४ मत प्राप्त गरेका छन् ।

मतगणनामा रहेका एक प्रतिनिधिले दिएको जानकारी अनुसार प्रारम्भिक परिणाम शाहको पक्षमा आएपनि बस्नेत र शाहबीच कडा प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *