ट्रकले ठक्कर दिदा एक युवतीको मृत्यु

धरान १८ भदौ- धरानको भानु चोकमा भर्खरै स्कुटरलाई ट्रकले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । धरान ११ शिवजी चाेक बस्ने २९ वर्षिय पुर्णिमा सुब्बाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी लैजाने क्रम बाटैमा उनको मृत्यु भएको हाे ।

ट्रक र चालकलार्इ नियन्त्रणमा लिइएकाे र अन्य विवरण अाउन बाँकी रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *