ताप्लेजुङ जिल्लाको “मामाङ्खे” डकुमेन्ट्री बन्ने

काठमाडौ २५ भदौ- ताप्लेजुङ जिल्लाको श्रीजङ्घा गाउँ पालिका वडा न:- ६ साबिक मामाङ्खे गाउँ बारे विभिन्न विषय बस्तुलाई समेटेर डकुमेन्ट्री फिल्म निर्माण हुने भएको छ । डकुमेन्ट्री फिल्म निर्माणको लागि, गाउका जुझारु परदेशी र घरदेशी युबाहरु मिलेर “उज्यालो मामाङ्खे डकुमेन्ट्री निर्माण समिती” नामक २० सदस्य कार्यकारी समिती गठन गरिएको छ ।
अनुमानित २०/२५ लाखको लागतमा सो डकुमेन्ट्री हिउद र बर्षा गरि दुई चरणमा छायाङ्कन गरिने निर्माण पक्षले जनाएको छ। एक बर्ष भित्रमा डकुमेन्ट्री फिल्म निर्माण गरि सक्ने लक्ष्यको साथ गठन गरिएको उक्त समितिमा निम्न बमोजिम पदाधिकारी हरु चयन भएका छन् ।

उज्यालो मामाङ्खे डकुमेन्ट्री निर्माण समिती
प्रमुख सल्लाहकार
सुक्रराज माबो (वडाध्यक्ष)
लक्ष्मी प्रसाद माबो (प्र अ)
कालीबहादुर माबो
कृष्णबहादुर माबो
बिरबहादुर माबो

कार्यकारी समिती
१) अध्यक्ष:- प्रदिप माबो (जापान)
२) उपध्य्क्ष:- राम माबो ( हङ्कङ)
३) उपाध्यक्ष:- बबिन माबो (मलेसिया)
४)उपाध्यक्ष:-दुर्गा माबो (बहराइन)
५) सचिब:- सुरेन्द्र माबो (कोरिया)
६) प्रबक्ता (मिडिया):-राज रोबट अजनबि
७) सदस्य:- राजा माबो
८) सदस्य:- ई डिल्ली माबो
९)सदस्य:- लश्मी ताम्लिङ
१०) सदस्य:- माङ्सा माबो
११) सदस्य:- बिदुर माबो
१२) सदस्य:-टिकाराम माबो
१३)सदस्य:-राजेन्द्र भट्टराई
१४)सदस्य:-नयन्द्र माबो
१५)सदस्य:-मनप्रसाद भट्टराई
१६)सदस्य:-चित्र माबो
१७)सदस्य:- (पछि थप्ने)
१८)सद्स्य:-( पछि थप्ने)
१९)सदस्य:- (पछि थप्ने)
२०)सदस्य:- (पछि थप्ने)

उपसमिती तथा बिभागहरु
१) स्कृप्ट लेखन उपसमिती
क) सङ्योजक:- राजा माबो
ख) सदस्य:-
ग) सदस्य:-

२) खोज अनुसन्धान उपसमिती
क) सङ्योजक:- लक्ष्मी प्र माबो
ख) सदस्य:-लक्ष्मी ताम्लिङ

३)प्रचार/प्रसार तथा कला सङ्गीत उपसमिती
सङ्योजक(प्रवक्ता):- राज रोवट अजनबि(विविध नायक)

आर्थिक कारोबार अध्यक्ष मातहत रहने निर्माण पक्षले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *