दिपा तामाङ्ग र सुमन राईको पूर्वेली लोक जुवाडि रेकर्डिङ्ग समपन्न

काठमाडौ- गायक तथा संगीतकार सुमन राईको लय संकलनमा “फूल फूलेछ एनी सोल्टी ज्यु” बोलको पूर्वेली लोक गीत रेकर्डिङ्ग सम्पन्न भएको छ । मुख्य शब्द रचनाकार सुमन एन्सर राई अनि शब्द संकलन सहयोगी अशोक लम्जुङ्गे र भुईदल अल्लारेको शब्द संकलनमा उदयीमान गायिका दिपा तामाङ्ग र चर्चित गायक तथा संगीतकार सुमन राईको स्वरमा यो गीत रेकर्ड सम्पन्न भएको हो ।

रेकर्डिङ्ग पश्चात गायक गायिकाले हामीलाई प्रतिक्रिया दिदै भने, “ठेट पूर्वेली लोक गीत भएकोले यो गीत निक्कै राम्रो बनेको बताएका छन् ।” यो गीतको लिप सिङ्ग भिडियो केहि दिनमै सार्वजानिक गर्ने निर्माण पक्षले जनाएको छ ।

यो गीत रेकर्डिङ्गको बेला खिचिएको केहि रमाईला झलक र रेकर्डिङ्ग पश्चात हामीलाई प्रतिक्रिया दिदै कलाकारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *