दुई किलो सुन सहित दुई जना पक्राउ

रसुवा ८ असार
लुकाई छिपाई सुन तस्कर गर्दै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुराकीकाे अाधारमा रसुवा जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टाेलिले पल्सर माेटर साइकलमा लुकाइ छिपाई ल्याएकाे २ किलाे सुन सहित चालक, मोटरसाइकल र संलग्न अन्य एक जनालाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । अन्य फरार व्यक्तिहरुकाे खाेजतलास कार्य जारि रहेकाे प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *