नेम खापुङ्गको ‘ए हौ ठूली, हौ ठूली’ सार्वजानिक (भिडियो सहित)

काठमाडौं – बेलायतमा रहेर गीतसंगीतमा पाइला राखेका नेम खापुङको पहिलो गीत ‘ए हौ ठूली, हौ ठूली…” को भिडियो युट्युवमार्फत सार्वजानिक भएको छ ।
मिलन अमात्य र लक्ष्मण लिम्बूको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा निराजन प्रधान र रेखा फागोले अभिनय गरेका छन् ।

म्युजिक भिडियो टेकेन्द्र यक्सोको संगीत संयोजन, उत्सव दाहालको छायांकन, दिनेश माङ्मु लिम्बूको कोरियोग्राफर, छत्र खापुङको निर्माण र लोकेन साँवाको निर्देशन रहेको छ ।

गीतलाई नेम खापुङको आफ्नै युट्युव च्यानलमार्फत सार्वजानिक गरिएको हो ।
म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *