पत्रकार भावना बिद्रोहीमाथी सांघातिक आक्रमण

काठमाडौं, ५ असोज – पत्रकार भावना बिद्रोहीमाथी सांघातिक आक्रमण भएको छ । नेपाल पत्रकार माहासङ्घको केन्द्रीय पार्षद बिद्राेहिमाथी गएराती काठमाडौंको बागबजारमा आक्रमण भएको हो ।

किन र के कारणले उनीमाथि आक्रमण भएको हो त्यो भन्ने थाहा हुन सकेको छैन । आक्रमणकारी फरार रहेका छन् ।
आक्रमणबाट बिद्रोहीको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ । उनको आहिले वीर अस्पतालमा उपचार भइरहेको छ । सञ्चारसम्बद्ध सस्थाले घटनाको भत्सर्ना गर्दै दोषीमाथी कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *