पानीको प्रबाह नगरी काठमाडौमा एमालेको विजय जुलुस सभा

काठमाडौं १६ जेठ- काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजयी भएपछि नेकपा एमालेले मंगलवार काठमाडौंमा विजय जुलुस निकालेको छ । काठमाडौंमा परेको पानीको पर्वाह नगरी एमाले कार्यकर्ता विजय जुलुसमा सहभागि भएका छन् । काठमाडौंका मेयर शाक्य पनि जुलुसमा सहभागि छन् ।

काठमाडौ महानगरपालिकाको विजय सभा

Gepostet von Nepal Communist Party am Dienstag, 30. Mai 2017

Leave a Reply

Your email address will not be published. Required fields are marked *