प्रचण्ड र केपी ओली सहभागी रहेको कार्यक्रमस्थल नजिकै बम बिष्फोट

बाग्लुङ्ग, ३० कात्तिक- बाग्लुङ्गको गलकोटमा प्रचण्ड र केपी ओली सहभागी रहेको कार्यक्रमस्थल नजिकै बम बिष्फोट भएको छ । दिउँसो १ बजे हुन लागेको कार्यक्रम स्थल नजिकै बम बिष्फोट भएको हो । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सम्बोधन गर्ने तयारी थियो ।
बम कसले बिष्फोट गराएको हो ? त्यो अहिले सम्म जानकारी नआएपनि कार्यक्रमस्थल नजिकै बम बिष्फोट भएपछी प्रहरीहरु घ्ट्नास्थलतिर गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *