बिष्णु माझीको फेरी आयो मन छूने गीत (भिडियो सहित)

काठमाडौ २ बैशाख,निकै नै प्रतिक्षा गरिएको मेरो असल साथी बोल रहेको गीतको भिडियो सार्बजनिक भएको छ।उक्त गीतमा बिष्णु माझी र गणेश अधिकारीको आवाज सुन्न पाइन्छ भने अबिरल बोहरा को शब्द रहेको छ ।

उक्त गीतमा गणेश अधिकारीले नै संगीत गरेका छन भने कपिल लामाको निर्देशन रहेको छ । यो भिडियोमा आशीर प्रताप जंग र सारिकाको अभिनय रहेको छ । यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *