भाट खोलामा बस खस्दा तीन जनाको मृत्यु

सल्यान- सल्यानको त्रिवेणीस्थित भाट खोलामा बस खस्दा तीन जनाको मृत्यु भएको छ। रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी–६ स्थित भाट खाेलामा खसेको हो। बस सडकबाट करिब डेढ सय मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय सल्याउनले जनाएकाे छ।

‘दुर्घटनामा परी ३० जना घाईते भएकाछन् । मृतककाे सनाखत हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *