मेलिना राईको “सिम सिम पानि पर्यो” सार्बजनिक

काठमाडौ- गीतकार सुन्दर पन्तको शब्द रचनामा गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत “सिम सिम पानि पर्यो” सार्बजनिक भएको छ । कल्याण सिंहको संगीत रहेको यस गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, निशान घिमिरेको सम्पादन अनि सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

कमल सिंह अनि ऋचा थापाको अभिनय रहेको भिडियोमा निता भारतीको मेकअप रहेको छ । भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *