मोडल मेगमा लामाको डेब्यु म्युजिक भिडियो सार्वजानिक

सरोज/दक्षिण कोरिया, २२ पुस- मोडल मेगामा लामाको डेब्यु म्युजिक भिडियो सार्वजानिक भएको छ। हाल दक्षिण कोरियालाई कर्म थलो बनाई रहेका पुलु पुअ-३ मुगु जिल्लामा जन्मिएकी पाच फिट पाँच इन्च उचाई रहेको आकर्षक शरीर भएकी मोडल मेगमा लामा सानै देखि मोड्लिङ छेत्रमा रुचि रहेको बताउने छन् । मेगामा यसै म्युजिक भिडियो बाट मोडलिङ छेत्रमा होमिएका हुन् ।

अमृत विश्वकर्माको रचनामा मित्र के.सिको संगीत ,मेघा स्टार राजेश पायल राईको स्वर रहेको उक्त गीत कोरियाको रमणीय स्थलहरु छायांकन गरिएको छ ।म्युजिक भिडियोको निर्देशन/छायांकन अमृत विश्वकर्मा सम्महालेका छन् भने सुनिल विश्वकर्माले सम्पादन गरेका छन् ।

यो गीतको म्युजिक भिडियोमा,मेगमा लामाको जोडिको रुपमा मोडल राजकुमारी तामाङ्लाई देख्न सकिने छ भने डिजाइन चित्र मास्की मगरले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *