लागूऔषध विदेश निर्यात गर्ने गिरोहका ९ जना पक्राउ

काठमाडौँ । लागूऔषध विदेश निर्यात गर्ने गिरोहलाई चरेश, चरेश लुकाउन प्रयोग गरिने हेन्डीक्राफ्टका सामानहरू तथा सो बनाउन प्रयोग हुने औजार सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका-३ का ३६ वर्षीय श्याम प्रसाद रोका, सोही ठाउँका ३५ वर्षीय वीर बहादुर रोका मगर, सोही ठाउँका ४४ वर्षीय दिल बहादुर रोका, धादिङ गंगा जमुना गाउँपालिका(४ का ३३ वर्षीय अनिल बहादुर घले, सोही ठाउँका २८ वर्षीय सुन बहादुर गुरुङ, धादिङ खनियाबास गाउँपालिका(५ का २८ वर्षीय याङ्की भन्ने जित बहादुर तामाङ, सोही ठाउँका ३६ वर्षीय माईला भन्ने कृष्ण बहादुर तामाङ, नुवाकोट बिदुर नगरपालिका(१३ का ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ र सोही नगरपालिका(९ का ३४ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।


कतार एयरवेजबाट भदौ २१ गते बिहान दोहा जान लागेका श्याम प्रसाद रोका र वीर बहादुर रोका मगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट ४ केजी ३५ ग्राम लागूऔषध चरेस सहित पक्राउ गरी प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कारोबारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *