शिवसेना नेपाल पार्टीको एक बर्ष भित्र नेपालमा राजतन्त्र पुर्नस्थापना हुने दाबी

फागुन २५ काठमाडौ,शिवसेना नेपाल पार्टीले नेपालमा राजतन्त्र पुर्नस्थापना भएरै छाड्ने दाबी गरेको छ ।राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिवसेना पार्टीका अध्यक्ष अनिल बस्नेतले एक वर्षभित्रै राजसंस्था फर्किने दाबी गरेका हुन् ।

हिन्दुराष्ट्र र राजतन्त्र विनाको संविधान आफ्नो पार्टीलाई अमान्य हुने बताए । कार्यक्रममा बोल्दै, केहि पहिले पार्टीको अगुवाईमा सय जोडीको विधि पूर्वक विवाह गराएको र आगामी फागुन २७ गते पशुपतिमा सामुहिक जनैधारण कार्यक्रम राखिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *