शुसिला कार्कीलाई महाभियोग पछि काठमाडौमा विशाल बिरोध जुलुस (भिडियो सहित)

काठमाडौ १८ बैशाख, प्रधान न्यायाधिश शुसिला कार्कीलाई महाभियोग लगाएर निलम्बन गरेपछि काठमाडौमा विशाल जान उपस्थितिमा बिरोध जुलुस भएको छ ।

काठमाडौको माईतिघर बाट बिरोध जुलुस शुरु भएर बानेश्वरको व्यवस्थापिका संसद भवन तिर जादा निषेधित क्षेत्रमा सुरक्षाकर्मीले अघि बढ्न नदिएपछि बानेश्वरको एभरेस्ट होटेल अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा डाक्टर गोबिन्द केसी, रबिन्द्र मिश्र लगायत अन्यको उपस्थित थियो ।

कार्यक्रमको भिडियो यहाँ हेर्नुहोला


डाक्टर गोबिन्द केसी आफ्नो भनाई राख्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *