सन्दिप निरौलाले बौध्दिक अपांगता बच्चा हरु संग नयाँ जिबन नेपाल मा जन्म दिन को यसरि खुशी साटे

काठमाण्डौ, असोज १९ ,
लाइन्स क्लब इन्टर नेसनल डिस्ट्रिक ३२५ B १ अन्तरगत लाइन्स क्लब अफ काठमाण्डौ देउराली बुद्ध ल्यण्डका डाइरेक्टर लायन सन्दिप निरौला ले नयाँ जिबन नेपाल का बौद्धिक अपाङ्गता बच्चा हरु संग पौस्टिक आहार र केहि सहयोग का साथ रमाइलो गरि जन्म दिन मनाए।


जन्म दिन यसै पनि गर्ब लाग्ने दिन त्यसमा पनि यस्ता बच्चाहरु संग मनाउना पाउदा खुशीले गदगद भएको अनुभब निरौलाले खुशी हुदै सुचना खबर लाइ बताए। मैले यस्तो कार्य मा शुरुवात मात्र गरेको हो सबै आफ्नो आखाले देख्दा अझ उत्साही भएको बताउदै यस्तो कार्यमा हामि सबैको साथ चाहिने जिकिर गरे। यस्ता बालबालिका संग जन्म दिन मनाउन रहर भएकाले बिराठनगर हुदा हुदै पनि हतार गरेर यहा आएको पनि प्रस्ट पारे। जन्म दिन किन यास्तो ठाउँ नै रोज्नु हुन्छ भनि सोधिएको प्रश्नमा निरौलाले यो ठाउँ भन्दा पनि यस्तो ठाउँ लाइ धार्मिक स्थल बरारको महशुस भएकाले रहर लागेको बताउदै यस्तो ठाउँ मा सबैलाई सहयोग गरिदिन आग्राह पनि गरे।


लाइन्स क्लब इन्टर नेसनल डिस्ट्रिक ३२५ B १ डिस्ट्रिक का डिपार्टमेन्ट चिप लायन रतन पराजुलि। लाइन्स क्लब इन्टर नेसनल डिस्ट्रिक ३२५ B १ डिस्ट्रिकअन्तरगत लाइन्स क्लब अफ काठमाण्डौ देउराली बुद्ध ल्यण्डका अध्यक्ष लायन दिनेस पौडेल तथा यस लायन्स क्लब का साथीहरु लायन दिनेस अधिकारि, लायन शंकर दुवाडी , लायन अक् नाथ भट्टराइ, लायन राम पराजुली हरुको साथमा जन्म दिन मनाउन सबै जना खुशीका साथ तयार पाइयो


डिस्ट्रिक का डिपार्टमेन्ट चिप रतन पराजुली लगायत का सहयोगी मन हरुले चाडैनै अन्य सहायोग उपलब्ध गराउने बचन दिनु भएको कुरा निरौला लाइ जन्म दिनको शुभकामना दिदै संस्था का अध्यक्ष राजन खनाल ले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *