सार्वजनिक भयो धुर्मुस-सुन्तलीको नयाँ नेपाल

काठमाण्डौं २२ जेठ-हास्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली अहिले अर्को नमुना नेपालको बनाउने घोषणा गरेका  छन् ।
२०७२ सालको महाभुकम्प पश्चात सामाजिक सेवामा लागेका कलाकार धुर्मुस सुन्तलीले चौथो महत्वाकांक्षी परियोजनाअन्तर्गत नमुना नेपालको अवधारणा सार्वजनिक गरेका हुन् । धुर्मुस सुन्तली फाउन्डेसनले  योभन्दा अगाडी काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीमा गरी तीनवटा एकिकृत नमूना बस्तीको निर्माण गरिसकेको छ  ।

धुर्मुस सुन्तलीले बनाउन लागेको नमूना नेपालका तस्बिरहरु

dhurmus

Leave a Reply

Your email address will not be published. Required fields are marked *