हार्दिक श्रद्धाञ्जली

                                                      हार्दिक श्रद्धाञ्जली

hardik shardanjaliबैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष मुक्तिनाथ अधिकारिको पुजनीय आमा स्वर्गीय माया देवी अधिकारीको २००४ बैशाखमा जन्म भई, २०७३-६-१४ मा मृत्यु भएको हुदा, उहाको १३औ पुण्य तिथीमा हार्दिक श्रद्धाञ्जली, साथै उहाँको आत्मालाई चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ती                                             प्राप्तिको लागि इश्वरसँग प्रार्थना गर्दछौ ।

जनक पौडेल “रोहन”
प्रबन्ध निर्देशक
सूचना खबर डट कम

सूचना खबर डट कम परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *