“माया मैसँग लाईदेउन” सार्बजनिक (भिडियो सहित)

काठमाडौ- प्रतिभाशाली गायक: किरण भुजेल र अहिलेकी चर्चित गायिका: मेलिना राईको स्वरमा यूगल गीत “माया मैसँग लाईदेउन” सार्बजनिक भएको छ।

यो गीतमा अहिलेका चर्चित गीतकार : डि.पी खनालले शब्द कोरेका छन् भने ब्यस्त संगीतकार : शंकर थापा ‘स्माईले’ले संगीत दिएका छन् जसमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ।

यूवराज वाईबाको निर्देशनमा बनेको यस गीतको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छ्न्। भिडियोमा चर्चित नेपाली हाँस्य टेलिश्रिङ्खला : भद्रगोलका कलाकारहरु: बले,कक्रोच र रक्षाको साथमा मोडेल: जुना सुन्दासको सशक्त नृत्य तथा अभिनय रहेको छ। भिडियोमा सुरेन बसेलको कोरियोग्राफि तथा नृत्य रहेको छ। गीतको अडियो/भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो।

भिडियो:यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *